२०७९ पौष महिनाको राशिफल
१. मेष –
कारोबारमा लाभ, भ्रमण, मनमा चिन्ता रहन सक्ने, बोल्दा विचार पुर्याउने ।
२. वृष –
भ्रमण, दाम्पत्य जीवनमा मनमुटाव, स्वास्थ्य र विद्या क्षेत्र कमजोर।
३. मिथुन – व्यवसायमा लाभ, विदेशको काममा अवरोध, दाम्पत्य जीवनमा मनमुटाव, स्वास्थ्यमा समस्या ।
४. कर्कट – आर्थिक स्थिति सबल, विद्या र करीयरको क्षेत्र सफल, निर्णय क्षमतामा वृद्धि।
५. सिंह – आर्थिक स्थिति राम्रो, जागीरमा सफल, निर्णय क्षमतामा वृद्धि, मित्रको सहयोग, ढिलासुस्ती भए पनि कार्य सफल ।
६. कन्या – धार्मिक भ्रमण, पराक्रममा वृद्धि, आर्थिक अनुकूलता, स्वास्थ्यमा खराबी ।
७. तुला – छोटो यात्रा, विलासी वस्तुको खरिद, जागीर राम्रो, व्यवसाय सामान्य, पारिवारिक स्वास्थ्यमा अस्थिरता ।
८. वृश्चिक – आर्थिक अवस्था मजबुत, वैवाहिक सम्बन्धको शुरुवात, बोलीको प्रभावमा वृद्धि ।
९. धनु – नयाँ वस्तुको खरिद, मानसम्मानमा वृद्धि, सामान्य स्वास्थ्य समस्या, रिस अनियन्त्रित हुन सक्ने ।
१०. मकर – खर्च बढ्ने, काममा बिलम्ब, प्रेम सम्न्धमा मनमुटाव, व्यवसाय र विद्यामा बाधा ।
११. कुम्भ – आर्थिक अवस्था मजबुत, नयाँ र महत्त्वपूर्ण व्यक्तिहरूसँग भेटघाट, चल-अचल सम्पत्तिको कारोबार ।
१२. मीन – पदोन्नतिको सम्भावना, राजनीतिक र सरकारी क्षेत्रबाट लाभ, नजिकका मानिसबाट सहयोग, काममा सफलता प्राप्त हुने ।

ज्यो.पं. सुदीप काफ्ले, काठमाण्डौ, नेपाल
सम्पर्क – ९८६०९९६०९९
Email : sandesh@sudipkafle.com.np
सम्पर्क – ९८६०९९६०९९
Email : sandesh@sudipkafle.com.np