यहाँहरूलाई स्वस्तिक ज्योतिष सेवाको वेबसाइटमा हार्दिक स्वागत छ । हामीकहाँ निम्न सेवाहरू उपलब्ध छन् । तपाँईंलाई चाहिने आवश्यक सेवा रोज्न/लिनको लागि स्वस्तिक ज्योतिष सेवामा सम्पर्क गर्नुहोला ।
हाम्रो सेवा प्राप्त
गर्ने विधिहरू -
- तपाँईं अनलाइन ज्योतिष सेवा लिन सक्नुहुन्छ ।
- स्वस्तिक ज्योतिष सेवाको कार्यालयमा आएर कुनै पनि सेवा लिन सक्नुहुन्छ ।
- फोनमार्फत् जानकारी लिन सक्नुहुन्छ ।
क. ज्योतिषीय र वास्तु परामर्श
१. चिना (जन्मकुण्डली) विश्लेषण
२. विस्तृत चिना लेखन प्रति चिना
३. वास्तु परामर्श र समाधान
४. घरघडेरीको माटो परीक्षण
५. राशि र ग्रह अनुसारका रत्न, पत्थरहरू उपलब्ध
६.
विभिन्न
ज्योतिषीय र माङ्गलिक यन्त्रहरू उपलब्ध
ख. वैदिक तथा पौराणिक कथा र प्रवचन
७.
श्रीमद्भागवत
महापुराण कथा प्रवचन
८.
श्रीमद्देवीभागवत
महापुराण कथा प्रवचन
९.
श्री
शिव महापुराण कथा प्रवचन
१०. अन्य
वैदिक एवं पौराणिक कथा प्रवचन
ग. वैदिक
कर्मकाण्ड
११. व्रतबन्ध, विवाह लगायत सम्पूर्ण षोडश संस्कार
१२. रुद्री,
वास्तु लगायत कुनै पनि वैदिक पूजाआजा र धार्मिक अनुष्ठान
१३. ग्रहपूजा,
जप र स्वस्तिशान्ति
घ. उत्प्रेरणामूलक
कार्यक्रम
१४. विभिन्न विद्यालय र कलेजहरूमा नैतिक, उत्प्रेरणामूलक र सु-संस्कारमूलक
कार्यक्रमहरू
सञ्चालन
ङ. सत्सङ्ग
सेवा
१५. विभिन्न मठ, मन्दिर र संस्थाहरूमा आध्यात्मिक प्रवचन एवं सत्सङ्ग सञ्चालन